शंकर पोखरेलले रविलाई चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने भनेपछि…

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो भनेका हुन् ।

रवि लामिछानेलेलाई लक्षित गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । हिजो मात्र रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेका थिए ।



पोखरेलले फेसबुकमा लेखेका छन्, ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चितहुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्यहुन त्यसमै समर्पित हुनु पर्दछ ।’

सम्बन्धित समाचार