साताका उत्कृष्ट तस्बिर (फोटोफिचर)

यस साताका उत्कृष्ट ५ तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ ।

 



पर्यटकीयस्थल चन्द्रागिरी हिल्स आसपास क्षेत्रबाट देखिएको काठमाडौं।

भोजपुरको पर्यटकीय क्षेत्र चखेवाडाँडा।

नगरकोटबाट देखिएको भक्तपुर सहर।

तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वी राजमार्ग सडक छेउको बिजुली तारमा तोप चराले गुँड ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित भकुण्डे फाँटमा हरियाली भएको धानबाली। यहाँ दुई वर्ष अघिसम्म आठ वटा इँट्टाभट्टा उद्योगले खेत भाडामा लिएर इँट्टा बनाउँदै आएका थिए ।

तस्बिर सौजन्य : रासस

 

 

सम्बन्धित समाचार