खोटाङ केन्द्रबिन्दु भएर भूकम्प

खोटाङ मार्तिम बिर्ता केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (आइतबार) बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मार्तिम बिर्ता ​केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिम बिर्ता ​केन्द्रबिन्दु भएर ६.० म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का पूर्वी नेपालसहित काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस भएको थियो ।



मोरङ र खोटाङमा भूकम्पको ठूलै धक्काको महसुस गरिएको छ । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

 

सम्बन्धित समाचार