एनआईसी एशिया बैंकमा खुल्यो ठूलो मात्रामा जागिरको अवसर

एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव मनाएसँगै ठूलो मात्रामा जागिरको अवसरको ढोका खोलिदिएको छ ।जागिरको पर्खाइमा रहेका योग्य व्यक्तिका लागि यो ठूलो अवसर बन्न सक्नेछ ।

प्रबन्धक, विभागीय प्रमुख, सिस्टम प्रशासक, डाटाबेस प्रशासकलगायत १६ पदका लागि योग्य व्यक्तिबाट दरखास्त आव्हान गरिएको बैंकद्वारा प्राप्त डकोमेन्टमा उल्लेख छ ।



विज्ञापनको विस्तृत जानकारीका लागि दिइएको QR कोड स्क्यान गरेर वा www.nicasiabank.com/current-vacancies मा लगअन गरेर प्राप्त गर्न सकिने छ ।

सम्बन्धित समाचार