आजबाट इस्वी सम्बत २०२३ आरम्भ

आजबाट इस्वी सम्बत २०२३ आरम्भ भएको छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष आरम्भ भएको हो ।

जिजस क्राइष्टलाई फाँसी दिएपछि इस्वी सम्बत् शुरुवात भएको मानिन्छ ।



पछिल्ला वर्षहरूमा नेपालमा पनि इस्वी सम्बतलाई धुमधामसँग मनाउने प्रचलन बढेको छ । यसै क्रममा नेपालका प्रमुख सहरहरूमा इस्वी सम्बतको पहिलो दिनलाई भव्य रूपमा मनाउन होटल रेष्टुरेण्टलाई विशेष रूपमा सजाइएको छ ।

केही वर्षदेखि नेपालमा आजको दिनलाई टोपी दिवशका रूपमा पनि बनाउने गरिन्छ ।

सम्बन्धित समाचार