अर्थका यी दुई सचिव हेरफेर (सूचीसहित)

सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको हो ।

बैठकले अर्थ सचिवमा तोयम रायालाई र राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे ल्याएको छ । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।



यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल रहेका थिए ।

 

सम्बन्धित समाचार