काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्प

काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (आइतबार) बिहान आठ बजेर तीन मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु ​भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काभ्रेपलाञ्चोक केन्द्रबिन्दु ​भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का काभ्रे लगायत आसपासका जिल्लामासमेत महसुस गरिएको थियो ।



भूकम्पबाट क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

 

 

सम्बन्धित समाचार