मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प

मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान  १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।



भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिक भएकाले काठमाडौँसहित धादिङ, मकवानपुरमा परकम्पको ठूलो धक्का महसुस गरिएको थियो । यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

सम्बन्धित समाचार