डा. आरसी कोइरालाको शब्द तथा निर्देशनमा ‘तिमी मेरो जिन्दगी’ सार्वजनिक (भिडियोसहित) 

डा. आरसी कोइराला ‘रामचन्द्र’ को शब्द तथा निर्देशनमा ‘तिमी मेरो जिन्दगी’ को भिडियो सार्वजनिक भएको छ ।

ग्रीसको समुन्द्री तटहमा छायाङ्कन गरिएको यस गीतमा मिराज कोइराला तथा मोडेल प्रमिला रिजालको अभिनय रहेको छ । लोकप्रिय गायक मिराज कोइरालाको सुमधुर आवाज रहेको गीतमा रुपिन डङ्गोलको छायाङ्कन, एम. ए. रह्मन बंगलादेशको संगीत र मिलन विश्वाकर्माको सम्पादन रहेको छ ।



गीतमा प्रेमीद्वारा प्रेमिकाको बर्णन गरिएको छ । केही अन्तर्राष्ट्रिय म्युजिक भिडियोको समेत निर्देशन गरिसकेका डा. कोइरालाको यस म्युजिक भिडियो आर एस फिल्मस ‘म्युजिक अफ नेपाल’को युट्युब च्यानलबाट बजारमा आएको हो ।

भिडियो –

 

सम्बन्धित समाचार