दैलेखको नेपा केन्द्रविन्दु भएर भूकम्प

दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज(मनाल्बर) बिहान १०ः३० बजे दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले दैलेखको नेपा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।



‘दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन’ उनले भने ।

सम्बन्धित समाचार