सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति साढे १ बजे सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भ्हुकपको गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु ४.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । सिन्धुपाल्चोक जिल्लामा २०७२ सालको गोरखा भूकम्पका ठूलो धनजनको क्षति भएको थियो ।



भूकम्पको धक्का सिन्धुपाल्चोक लगायत आसपासका जिल्लामा समेत महसुश गरिएको थियो ।

सम्बन्धित समाचार