नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।


कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
२०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसले जितेको थियो ।


