नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ वैशाख ।


धनुषाको धनुषाधाम नगरपालिका-६ स्थित समसुल राईनको आँप बगैँचामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय काजी बहादुर तामाङ समेत तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ८ सय ४० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको छ । साथै प्रहरीलाई देख्नासाथ फरार व्यक्तिहरुको खोजी गरिरहेको छ
साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
