त्रिशूली नदीमा दुई जनाको शव भेटियो

त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको हो ।

दुई जनाको शव नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा भेटिएको प्रहरील्र जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।

प्रहरीले घटनाको सम्बन्धनमा अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार