सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा रु दुई हजार २०० ले वृद्धि भएको छ । आज एक तोला सुनको मोल रु दुई लाख ५० हजार २०० निर्धारण भएको छ । बिहीबार एक तोला सुन रु दुई लाख ४८ हजार ४०० मा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि रु ६५ ले बढेको छ । आज चाँदी प्रतितोला रु तीन हजार ४५ मा कारोबार भइरहेको छ । बिहीबार त्यति नै परिमाणको चाँदी रु तीन हजार २८० मा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार