सोलुखुम्बुमा कांग्रेसको चुनावी घरदैलो अभियान तीव्र
नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ माघ ।
सोलुखुम्बुमा कांग्रेसको चुनावी घरदैलो अभियान तीव्र बढ्दै छ । आज प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्कीले सोलुदुधकुण्ड नगरपालिका-५ फाप्लुका मतदातासँग भेटघाट गर्नुभयो ।
