पार्वत गुरुङद्वारा सहभागीहरुसँग भेटघाट तथा साक्षात्कर

मुक्ति समाज नेपाल दोलखा काठमाडौँ निर्वाचन परिचालन समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेला आज काठमाडौँमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एमालेबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार पार्वत गुरुङले सहभागीहरुसँग भेटघाट तथा साक्षात्कर गर्नुभयो ।

सम्बन्धित समाचार