एमाले उपाध्यक्ष पौडेलद्वारा मतदान

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा रूपन्देही क्षेत्र न. २ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गर्नुभएको छ ।

उहाँले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका–८ स्थित सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट बिहान ०७ः ०५ बजे मतदान गर्नु भएको हो ।

मतदान पछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा नेता पौडेलले मतदानलाई शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सबैलाई आव्हान गर्नुभयो ।

सम्बन्धित समाचार