चितवन-३ मा रास्वपाकी सोविताको अग्रता कायमै

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राख्नुभएको छ ।

सोविताले २ हजार ४८५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले १ हजार ७८६ मत पाउनुभएको छ ।

त्यस्तैनेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले ५ सय ३५ मत पाउनुभएको छ ।

सम्बन्धित समाचार