नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ फागुन ।


भक्तपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले ठूलो अन्तरमा अग्रता लिनुभएको छ । प्रारम्भिक मतगणना अनुसार खत्रीले ३ हजार ६० मत प्राप्त गर्नुभएको छ ।
यता नेकपा एमालेकाा सचिव महेश बस्नेतले १ हजार ५७३ मत पाएका पाउनुभएको छ । बस्नेत खत्रीभन्दा दोब्बर मतले पछाडि रहु भएको छ ।
त्यस्तै नेपाली कांग्रेसका कविर राणाले १६८ मतसहित तेस्रो स्थानमा रहनुभएको छ ।
