कांग्रेस सभापति गगन थापाद्वारा राजीनामा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिनुभएको छ । उहाँले बुधबार पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ ।

गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उहाँ सभापतिमा सर्वसम्मत निर्वाचित उहाँ हुनुभएको थियो । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट दिनुभएका पराजित हुनुभएको थियो । उहाँ रास्वपाका डा. अमरेशकुमार सिंहसंग पराजित हुनुभएको थियो ।

यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ ।

सम्बन्धित समाचार