चलचित्र विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ दफावार छलफलका लागि समितिमा पठाइएको छ ।

सभाको बुधबारको बैठकमा सूचना तथा सञ्चारमन्त्रीले डा विक्रम तिमिल्सिनाले राख्नुभएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २८ गते बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित समाचार