यस्तो छ सरकारको १०० दिनको उपलब्धि (पूर्णपाठसहित )

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि शनिबार सार्वजनिक गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

सरकारको सय दिनभित्र सम्पादित काम र प्रमुख उपलब्धिको पूर्णपाठ :

सम्बन्धित समाचार