मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामना गर्दै गृहमन्त्रीद्वारा जानकी मन्दिरमा पूजार्चना

गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गर्नुभएको छ ।

उहाँ दुईदिनदेखि यहाँ हुनुहुन्छ । गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गर्नुभएको थियो ।

उहाँहरूले गृहमन्त्रीलाई फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

सम्बन्धित समाचार