नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पुनः सभापतिमा पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभागृहमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । पार्टीको निर्वाचन समितिले वर्षाका कारण निर्धारित समयालाई थप गर्दै समय बढाएर मंगलबार बेलुकी ७ः०० बजेसम्म पुर्याएको थियो ।

