विश्वकप क्रिकेटः पाकिस्तानका विरुद्ध अस्ट्रेलियाको जीत

जारी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले तेस्रो जित हात पारेको छ । बुधबार राति भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले जीत हात पार्न सफल भएको हो ।

अस्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिममा लगातार तीन विकेट गुमाउँदै ४१ रनको हार व्यहोर्न पुगेको हो । पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २ सय ६६ रन मात्र बनाएको थियो ।



सम्बन्धित समाचार