अमेरिकी दुतावासले अन्ततः सन्दिप लामिछानेलाई भिसा दियो

सन्दिप लामीछानेलाई अमेरिकी दुतावासले भिसा अस्वीकृत गरेको बारेमा उनले प्रधानमन्त्री, विदेशमन्त्री र अमेरिकी दुतावासलाई उल्लेख गरेको ट्वीट आउन नपाउँदै अमेरिकी दुतावासलाई उनलाई फेरि बोलाई पुनः भिसा दिएको छ ।

उनले अमेरिकी दुतावास र सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् । उनले ट्वीटमा भनेका छन्, अन्ततः सबै समस्याको हल भएको छ, सहयोगका लागि धन्यवाद अमेरिकी दुतावास र सम्पूर्ण शुभचिन्तकहरुलाई ।



सम्बन्धित समाचार