को हुन् चिन्नुहोस् यो बच्चाको फोटो ? जो ठूलो भएर बने बलिउडका ठूला स्टार

बलिउड कलाकारहरु प्रायसः सोशल मिडियामा आफ्नो पुरानो तस्वीर शेयर गरिरहन्छन् । शेयर गरेका तस्वीरलाई लिएर फ्यानहरु पनि उत्साहित हुन्छन् । कुनै कलाकार त बच्चामा पनि हुबहु देखिन्छन् तर केही कलाकारहरुलाई चिन्न मुश्किल हुन्छ । आज हामी तपाईलाई एउटा यस्तो बलिउड कलाकारसँग मिलाउन गैराखेका छौं जसको बच्चाको तस्वीर अगाडि आएको छ ।

शेयर गरिएको यो तस्वीर आज बलिउडको सबभन्दा ठूला कलाकार हुन् । तस्वीमा बच्चाको क्युट्नेस देखेर फ्यानहरुले लगातार लाइक गरिरहेका छन् । ल सुन्नुस् यो क्युट लाग्ने बच्चा को हो ? यिनी अरु कोही होइनन् तर बलिउडको दबंग सलमान खान हुन् ।



सम्बन्धित समाचार