बंगलादेश र कतारका लागि क्रमश मिश्र र भारद्वाजलाई राजदुतमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेश र कतारका लागि नेपालका आवासीय राजदूतमा क्रमशः डा वंशीधर मिश्र र डा नारदनाथ भारद्वाजलाई नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले बुधबार नियुक्त गरेकी हुन् ।



सम्बन्धित समाचार