दुश्मन भनि जानीने भारत र पाकिस्तानी दुई युवतीले गरे विवाह

भारत र पाकिस्तानी समलिंगी एक जोडीले अमेरिकाको क्यालीर्फोनियमा धूमधामका साथ विवाह गरेका छन् । यिबांका र सायमा नामकी युवतीले विवाह गरेको तस्विर सामाजिक सञ्जाल इन्ट्रागामा राखेका छन् ।

भारतीय बियांंका र पाकिस्तानी सायमाले प्रेम विवाह गरेका हुन् । भारत पाकिस्तान एक अर्काका दुस्मन भएपनि साँस्कृतिक सम्बन्ध प्रगाढ रहेको भन्दै धेरैले यो उक्त जोडीको विवाहको प्रशंसा गरेका छन् । (एजेन्सी)



सम्बन्धित समाचार