राखीको पेटमा कसको बच्चा ?

ड्रामा क्विन राखी सावन्तले आफूले बिवाह गरेको भन्दै सिन्दुर र मङल शुत्र सहितको फोटो जुलाईमा सार्वजनिक गरेकी थिइन उनको दावीलाई मजाकमा उडाईएको थियो । साथै उनले को सङ्ग बिहे गरिन भनेर चर्चा पनि सुरु भएको थियो ।

राखीले अहिले सम्म आफ्नो श्रीमानको तस्बिर सार्बजनिक गरेकी छैनन ।



यसैबिच दीपक कलाल भन्ने एक मानिसले राखीको पेटमा आफ्नो बच्चा हुर्किरहेको दाबी गरेका छ्न । उनले ईस्टाग्राममा एक फोटो राख्दै यस्तो दाबी गरेका हुन ।कलाल त्यही मानिस हुन जसले कुनै बेला राखीले आफ्नो ४ करोड रुपैयाँ फिर्ता नगरेको दाबी गरेका थिए ।

सम्बन्धित समाचार