भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहुप्रतिक्षित अन्तरदेशीय मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना तोकिएको समय अगावै निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् ।
यो परियोजनाको उद्घाटन लगत्तै ट्विट गरेर मोदीले आफ्ना समकक्षी केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
उनले यो कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका हुन् ।
यह बहुत संतोष का विषय है कि दक्षिण एशिया की यह पहली क्रॉस-बॉर्डर पेट्रोलियम पाइपलाइन रिकॉर्ड समय में पूरी हुई है। जितनी अपेक्षा थी, उससे आधे समय में यह बन कर तैयार हुई है। इसका श्रेय आपके नेतृत्व को, नेपाल सरकार के सहयोग को और हमारे संयुक्त प्रयासों को जाता है।:PM
— PMO India (@PMOIndia) September 10, 2019