प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज विहान ११ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

ग्राण्डी अस्पतालमा दुई दिन उपचार गरेर फर्किएपछि आराम गरिरहेका प्रधानन्त्री ओलीले बालुवाटारमा बैठक बोलाएका हुन् ।



बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो स्वास्थ्यका बारेमा व्रिफिङ गर्ने छन् । यसअघि हिजो बसेको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था, उपचार बारेमा व्रिफिङ गरेका थिए ।

सम्बन्धित समाचार