नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेपाल–भारत सीमा विवादबारे काँग्रेसले भ्रम सिर्जना गरेको बताएका छन् ।उनले सिमा विवाद त्यति ठुलो विषय नभएको र यसलाई काङ्ग्रेसले उचालेर ठुलो बनाएको उनको भनाई थियो ।
पौडेलले देशको सार्वभौमिकता र सीमाको बिबाद उचालेर अफबाह नफैलाउन काङ्ग्रेसलाई चेतावनी समेत दिए । उनले सत्तामा हुँदा केहि गर्न नसकेर अहिले भ्रम फैलाउन खोजेको आरोप समेत लगाएका छन् ।
अहिले नेकपाको काम गराईबाट कांग्रेस आत्तिएर हतासमा भ्रम फैलाएको उनको आरोप छ ।