चियामा अदुवा हालेर खानुस्, लाभ लिनुस्

जाडोमा तातो पानीको प्रयोग धेरै गर्न आवश्यक छ । यसका साथै बिहानको समयमा चिया खाँदा अदुवा रोखर चिया पिउँदा स्वास्थ्यका लागि पनि फाइदा पुग्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

  • यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।
  • शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।
  • क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
  • रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।
  • रक्तसञ्चारमा सहयोग पु-याउँछ ।
  • पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
  • शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।
  • महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
  • अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
  • हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।

सम्बन्धित समाचार