उपत्यकामा वर्षा, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं उपत्यकालगायत देशका पहाडी भूभागमा वर्षा भइरहको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा भने हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकालगायत देशका पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ ।



यसअघि महाशाखाले देशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा हुने अनुमान गरेको थियो ।

सम्बन्धित समाचार