गोकुल बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्दै आएका कानुन मन्त्रालयको जिम्मा ढकाललाई र सहरी विकास मन्त्रालयको जिम्मा बाँस्कोटालाई दिइएको हो ।



यसअघि दुवै मन्त्रालय समाजवादी पार्टीका नेताले सम्हालेका थिए ।

सम्बन्धित समाचार