मौसम पूर्वानुमानः कतै सुधार, कतै वर्षा

जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक सुधार हुँदै गएको बताएको छ । देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । आज बिहान उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत लागेको छ ।



सम्बन्धित समाचार