‘शुभ मंगल ज्यादा सावधान’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

ड्रीम गर्ल र बालापछि आयुष्मान खुरानाको ‘शुभ मंगल ज्यादा सावधान’ को ट्रेलर रिलीज भएको छ । यस फिल्ममा आयुष्मान खुराना समलिंगीको भूमिकामा देखिएका छन् । ट्रेलरमा रमाइला संवाद पनि देख्न सकिन्छ ।

फिल्म २०१७ मा आएको ‘शुभ मंगल सावधान’ को दोस्रो श्रृंखला हो । भूषण कुमार र आनन्द एल। रायले निर्माण गरेको यो फिल्म १२ फेब्रुअरी २०२० मा रिलीज हुँदैछ ।



ट्रेलर यस्तो छ :

सम्बन्धित समाचार