बलिउड अभिनेत्री तापसी पन्नूको ‘थप्पड –बस इतनी सी बात’ चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार मध्यान्हपछि आएको उक्त ट्रेलरमा प्रेमको तनाव देखाइएको छ ।
यसअघि बुधबार र बिहीबार उनको फिल्मको फस्ट लुक फरक फरक शैलीमा आएको थियो ।
गालामा थप्पडको निशान देखाइएको यो लुकमा उनको अनुहारको हाउभाउ पनि मिलाइएको छ ।
यो फिल्म २४ फेब्रुअरीमा रिलिज हुँदैछ ।
ट्रेलरको भिडियो :