विष्णु पौडेल किन पुगे बिहानै प्रचण्ड निवासमा ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय बैठक आइतवार बिहान ११ बजे बस्दैछ । केन्द्रीय समिति बैठकपछि पहिलो पटक सचिवायल बैठक बस्ने लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिइएको छ।

बैठकको तयारीका लागि आइतवार बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको खुमलटार स्रोतले जानकारी दिएको छ । उनीहरुबीच सचिवायल बैठकका एजेण्डामा केन्द्रित रहेर कुराकानी भएको थियो ।



सम्बन्धित समाचार