विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
सरकारले नै ललिता निवासकाण्डका दोषीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेर मुख्य अभियुक्तहरूलाई जोगाए पनि आफूहरूले कारबाही गर्ने प्रवक्ता प्रकाण्डले निकालेको विज्ञप्तिमा जनाइएको छ ।
हेर्नुहोस् विप्लव नेकपाका पार्टी प्रवक्ता प्रकाण्डले आइतबार जारी गरेको विज्ञप्तिः