नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, यस्तो छ दरखास्त दिने तरिका

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबार खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल, सुपरभाइजर, ड्राप्टमेन, मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियनलगायतका पदमा कर्मचारी माग गरेको हो ।



दरखास्त कसरी दिनेबारे जान्न यो सूचना हेर्नुहोस् :

 

सम्बन्धित समाचार