रुसको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । केही बेरअघि रुसको कुरिल टापुमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीएसले जनाएको छ ।
भूकम्पबाट ठूलो क्षति भएको आशंका गरिएको छ । यद्दपी भूकम्पको क्षतिबारे थप विवरण आउन बाँकी छ ।