कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोपमा प्रोफेसर पक्राउ

अमेरिकामा कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका हार्भड विश्वविद्यालयका प्रोफेसर डा. चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ । प्रोफेसर लाइबरमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप लागेको छ ।

लाइबर चिनियाँ सरकारद्वारा सञ्चालित हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दै आएका थिए । डा. लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।



हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्भार्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् ।

सम्बन्धित समाचार