ठीक समयमा कैद भएका यी तस्वीर !

यदि तपाईंलाई फोटोग्राफी मनपर्छ भने उत्कृष्ट सट के हो, त्यो राम्रोसँग बुझ्नुहुन्छ । अनगिन्ती प्रयास, विभिन्न पोज र उत्कृष्ट तस्वीरको छनौट गर्ने लामो प्रक्रिया । स्मार्टफोनको विकाससँगै हामीले प्रत्येक फ्रेमको महत्व बिर्सन छोडेका छौं । तर यहाँ यस्ता व्यक्ति छन् जो ठिक समयमा तस्वीर कैद गर्न माहिर हुन्छन् र हामीलाई उनीहरुको तस्बिर हेर्न लालायित बनाउँछन् ।

चन्द्रमालाई समात्दै
मानिस बन्न कोसिस गरिरहेको चरा
लभ साइन

सम्बन्धित समाचार