पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउन पार्टीभित्रैबाट चर्को दबाब झेलिरहेका केपी शर्मा ओलीले लेखेको कविता शनिबार सार्वजनिक भएको थियो ।
शुक्रबार ‘अब आँसु खसाल्नु पर्दैन’ भन्ने कविता लेखेर चर्चा बटुलेका ओलीले शनिबार ‘बन्छ नमुना नेपाल’ भन्ने कविता सार्वजनिक गरेका छन् ।
पार्टीभित्र दुवै पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रयास गरिरहेका बेला ओलीले दैनिकजस्तो राष्ट्रियता झल्किने कविता लेखिरहेका छन् ।
उनका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको शनिबारको कवितामा स्वदेशमै रोजगारी दिने कल्पना गरेका छन् ।
ओलीले शनिबार सार्वजनिक गरेको कविता यस्तो छ
यस्तै शुक्रबारको कविता यस्तो थियो