भारतको राजधानी नयाँ दिल्लीमा आइतबार दिउँसो भुकम्प गरेको छ। भुकम्प मापन केन्द्रका अनुसार ३.५ रेक्टर स्केलको भुकम्प गएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।
पछिल्लो समय नयाँ दिल्लीमा निरन्तर चारभन्दा कम रेक्टर स्केलमा भुकम्पहरु गइरहेको छ । भारतीय सन्चारम माध्यमले नयाँ दिल्लीमा गएको पछिल्लो भुकम्पको महसुस स्थानीयले गरेको उल्लेख गरेका छन् ।