बलिउड अभिनेता नवाज़ुद्दीन सिद्दीकीलाई क्वारेन्टाइमा राखियो

बलिउड अभिनेता नवाज़ुद्दीन सिद्दीकी र उनको परिवारलाई १४ दिनका लागि ‘होम क्वारेन्टाइनमा राखिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरुलाई १४ दिनको होम क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ ।

नवाज़ुद्दीन ईद मनाउनका लागि मुम्बईबाट पश्चिमी उत्तर प्रदेशमा रहेको आफ्नो गाउँ पुगेका थिए । यसकारण उनलाई परिवारका सबै सदस्यसहित होम क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ ।



विश्वभर फैलिएको कोरोना संक्रमणले फिल्मी क्षेत्रलाई पनि प्रभाव पारेको छ । विगत २ महिलनादेखि कुनै फिल्म पनि रिलिज भएको छैन भने फिल्म क्रियाकलाप पनि शुन्य छ ।

सम्बन्धित समाचार