अनुष्का शर्माका लागि जब रणवीरले यी युवककको लिए सातो

भारतीय लोकप्रिय कलाकारद्धय रणवीर सिंह र अनुष्का शर्माका चलचित्र सदावहार रुपमा नै चर्चामा छन् । अनुष्का र रणवीरको प्रेम चर्चा लामो समय भएता पनि यि कलाकारले एक अर्काको प्रेम भने औपचारिक रुपमा कहिल्यै स्विकारेनन् । यद्यपी रणवीरले भारतीय म्यागाजिन वेमेनसेरालाई दिएको अन्तर्वार्तामा अनुष्काको बारेमा खुलासा गरेका छन् ।

कुराकानीका क्रममा रणवीरले अनुष्कालाई जिस्काउँने र दुख दिने गरेको युवकको आफूले सातो लिएको बताएका छन् । रणवीरले भने ‘यो कुरा २०११ तिरको हो । एउटा केटाले अनुष्कालाई जिस्काउँने र दुख दिने गर्न थाल्यो र, म अनुष्कालाई बचाउँन गएँ । त्यसपछि मैले त्यस केटालाई धम्की मात्र दिइन । अनुष्का मेरी प्रेमिका हुन् समेत भनेँ ।’



सम्बन्धित समाचार